शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाको बैठक सोमबार, एकमात्र कार्यसूची तय

आइतबार, १७ भदौ २०८०, १६ : १६
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेर १ बजेका लागि तय भएको बैठकका लागि एकमात्र सम्भावित कार्यसूची तय भएको छ । 

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमका अनुसार ‘विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप