काठमाडौँ। काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूले असन्तुष्टि जनाएका छन्। सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेस र बागमती प्रदेशका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा...