सिया कप
नेपालले सातौँ विकेट गुमायो
सोमबार, १८ भदौ २०८०, १९ : १६
काठमाडौँ । एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।
दीपेन्द्र सिंह ऐरी २९ रन बनाएर हार्दिक पाण्डेयको बलमा आउट भएका हुन् । ७ विकेटको क्षतिमा नेपालले १९४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनलाई कूटनीति छाडेर आणविक हतियार चलाउन दबाब
-
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण