एसिया कप
नवौं विकेट गुमायो नेपालले
सोमबार, १८ भदौ २०८०, १९ : ५०
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा सोमबार नेपालले आफ्नो नवौं विकेट गुमाएको छ । नवौं विकेटका रुपमा सन्दीप लामिछाने पेभेलियन फर्किएका हुन् ।
उनले १७ बलको सामना गरी नौ रन बनाए । उनी रनआउट भएर पेभेलियन फर्किए । नेपालले ४७.४ ओभरमा नौ विकेट गुमाएर दुई सय २९ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनलाई कूटनीति छाडेर आणविक हतियार चलाउन दबाब
-
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण