सातौँ विकेटका रूपमा पेभेलियन फर्किए सोमपाल
मङ्गलबार, १६ असोज २०८०, ०९ : ५६
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्घको क्वार्टरफाइनल खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।
नेपालले सातौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको हो । उनी पाँच बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भए । उनी आउट हुँदा नेपालले १७ ओभरमा एक सय ५६ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण