सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँमा सुनसान दरबारमार्ग, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

दसैँमा सुनसान दरबारमार्ग, तस्बिरमा हेर्नुहोस्

शनिबार, २७ असोज २०८०

काठमाडौँ । ब्राण्डेड सामानको केन्द्र मानिने राजधानीको दरबारमार्ग यसपालिको दसैँ तिहारमा भने सुनसान जस्तै देखिएको छ । दसैंतिहार जस्ता चाडपर्वको समयमा विभिन्न ब्राण्डहरुले ‘फेस्टिभ अफर’ आयोजना गर्छन् ।

तर विगतका वर्षहरुमाझैँ यस वर्ष दरबारमार्गका ब्राण्डेड सपहरुमा ग्राहकको चहलपहल निकै कम देखिन्छ । व्यापारमा मन्दीको असर परेको छ।

तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया