भारतले ल्याउँदैछ इजराइलबाट १८ जना नेपाली
मङ्गलबार, ३० असोज २०८०, १८ : ४७
काठमाडौँ । भारतले मंगलबार इजराइलबाट आफ्ना २८६ जना नागरिकलाई स्वदेश ल्याउँदैछ । त्यसमध्ये १८ जना नेपाली पनि रहेको बताइएको छ ।
भारतका विदेश मन्त्री डा.एस.जयशंकरका अनुसार इजराइबाट आउने २८६ जनामध्ये १८ जना नेपाली रहेका छन् । भारतले इजराइलबाट आफ्ना नागरिक फर्काउनका लागि ‘अप्रेसन अजय’ सुरु गरेको छ ।
सोही अप्रेसन अन्तर्गत भारतले आफ्ना नागरिकलाई धमाधम ल्याइरहेको छ । अक्टुबर १३ मा पहिलो पटक भारतले २११ जना नागरिकलाई ल्याएको थियो । भारतीय सञ्चारमध्यमका अनुसार इजाराइलमा १८ जना भारतीय स्थायी रुपमा बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण