शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेहरूको भीड थेगिनसक्नु (तस्बिरहरु)
चाडपर्व

काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेहरूको भीड थेगिनसक्नु (तस्बिरहरु)

शुक्रबार, ०३ कात्तिक २०८०

काठमाडौँ । दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको विभिन्न बसपार्कहरूमा भीड लाग्ने गरेको छ । 

दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट जानकारी दिए ।

काठमाडौँको नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट उपत्यका छाड्नेहरूको दैनिक चाप बढ्ने गरेको छ । घटस्थापना पछि झन्डै चार लाख यात्रुले उपत्यका छाडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया