आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ नसकिँदै धान स्याहार्न चटारो
फोटोफिचर

दसैँ नसकिँदै धान स्याहार्न चटारो

बिहीबार, ०९ कात्तिक २०८०

पाल्पा । धान पाकेर पहेँलपुर बनेको पाल्पा माडीमा यतिबेला धान स्याहार्ने चटारो छ ।दसैँ को पूर्णिमा पनि नसकिँदै किसान धान स्याहार्न खेतमा व्यस्त बनेका छन् । 

माडी, रामपुर, कचल, पूर्वखोला, झडेवा, निस्दी, कालीगण्डकी बेंसी, अर्गलीलगायत फाँटमा धान पाकेर पहेँलपुर भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया