महासचिव गुटरेसले गरे फेवातालमा डुंगा सयर
सोमबार, १३ कात्तिक २०८०, १८ : ३९
पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पोखराको फेवातालमा डुंगा सयर गरेका छन् । उनले सोमबार साँझ तालमा डुंगा सयर गरेका हुन् । तालमा रहेको मोटरबोट चढेर उनले तालको परिक्रमा गरे ।
यसअघि उनले पोखरा २२ पुम्दीभुम्दीमा निर्माण गरिएको विशाल महादेवको मूर्ति अवलोकन गरे । त्यहाँबाट उनले पोखरालाई घेरेको हिमश्रृंखला हेरेर फर्किएका हुन् ।
गुटरेस मंगलबार बिहान सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण बेसक्याम्प जाने कार्यक्रम छ ।
जलवायु परिवर्तनको असरबारे बुझ्न र प्रत्यक्ष अनुभव गर्न उनी एविसी जान लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण