संसद् बैठक
राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा संसदमा सम्बोधन
मङ्गलबार, १४ कात्तिक २०८०, १६ : १४

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले संघीय संसदमा सम्बोधन गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा महासचिव गुटरेसले सम्बोधन गरेका हुन् । महासचिव गुटरेस संसद् भवन पुग्दा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतले स्वागत गरेका छन् ।
महासचिव गुटरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गम्भीर रोगको उपचार बीमाबाट हुने व्यवस्था गर्न ‘सुविधा थैली’ को परिमार्जन गरिने
-
यस्तो छ ५६ पेज लामो सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
१३ वर्षीय किशोर लिएर भागेकी शिक्षिका भन्छिन्– ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो
-
गण्डकी प्रदेशलाई हराउँदै इरानको टोली सेमिफाइनलमा
-
१४ वर्ष मुनिका बालबालिकाका लागि नि:शुल्क क्यान्सर उपचार सेवा दिने घोषणा
-
निजामति कर्मचारी विधेयक बर्खे अधिवेशनबाट पारित गरिने