शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
विश्वकप छनोट

विश्वकप छनोट खेलमा आशिफ शेखले पुरा गरे अर्धसतक

शुक्रबार, १७ कात्तिक २०८०, १३ : ५१
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेटको यूएईविरुद्धको सेमिफाइनल खेलमा नेपाली ब्याट्सम्यान आसिफ शेखले अर्धसतक बनाएका छन् ।

ओपनर ब्याट्सम्यान शेखले ३९ बलमा एक छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप