काठमाडौँ । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका ब्याटर आशिफ शेखले पहिलो अर्धशतक बनाएका छन् । दोस्रो सिजनको काठमाण्डु गोर्खाजसँगको पहिलो खेलमा शेखले पहिलो अर्धशतक बनाएका हुन्...