विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न
बुधबार, २२ कात्तिक २०८०, २० : १८
विराटनगर । विराटनगर इन्टरनेशनल कलेजले मंगलबार इटहरीको सोल्टी वेस्टेन्डमा आफ्नो वार्षिक दीक्षान्त समारोहको आयोजना गरेको छ । ७९ विद्यार्थीहरू समग्रमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयमा दीक्षित भएका छन् ।
इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले स्नातक विद्यार्थीहरूको उपलब्धिहरूको प्रशंसा गर्दै उनीहरूलाई आफ्नो ज्ञानलाई राम्ररी प्रयोग गर्न आग्रह गरे । समारोहमा विराटनगर इन्टरनेशनल कलेजको शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन विश्वविद्यालयका सर्जिन मोंप्लेले उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने कलेजको अटल प्रतिबद्धताको प्रशंसा गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण