बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् धनतेरसमा सुन र चाँदीका सिक्का साट्नेको भीड
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् धनतेरसमा सुन र चाँदीका सिक्का साट्नेको भीड

शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । आज कात्तिक कृष्ण द्वादशीका दिन मनाइने धनतेरस पर्व मनाइँदै छ ।  तिहार सुरु हुनुभन्दा अघिल्लो दिन आज सुन,चाँदी,तामा र धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ ।

सोही क्रममा टक्सार महाशाखा बबरमहलमा सुन र चाँदीका सिक्का साट्नेको भीड लागेको छ ।  राष्ट्र बैंकले एक हप्ताअघि नै सुन,चाँदी र असर्फी साट्ने मिति तय गरेको थियो । 

हेर्नुहोस् तस्बिर : 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया