सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, ०२ मङ्सिर २०८०, ०५ : ५४
शनिबार, ०२ मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३० पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.94 133.54
EUR  (European Euro) 1 144.56 145.21
GBP  (UK Pound Sterling) 1 165.30 166.04
CHF  (Swiss Franc) 1 149.88 150.56
AUD  (Australian Dollar) 1 86.46 86.85
CAD  (Canadian Dollar) 1 96.85 97.28
SGD  (Singapore Dollar) 1 98.88 99.33
JPY  (Japanese Yen) 10 8.90 8.94
CNY  (Chinese Yuan) 1 18.44 18.52
SAR  (Saudi Arabian Riyal) 1 35.45 35.61
QAR  (Qatari Riyal) 1 36.47 36.64
THB  (Thai Baht) 1 3.79 3.81
AED  (UAE Dirham) 1 36.19 36.36
MYR  (Malaysian Ringgit) 1 28.41 28.53
KRW  (South Korean Won) 100 10.30 10.35
SEK  (Swedish Kroner) 1 12.60 12.66
DKK  (Danish Kroner) 1 19.38 19.47
HKD  (Hong Kong Dollar) 1 17.05 17.13
KWD  (Kuwaity Dinar) 1 431.33 433.28
BHD  (Bahrain Dinar) 1 352.62 354.21

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप