केन्द्रीय कार्यसमितिको एजेन्डा तय गर्न राप्रपाको बैठक बस्दै
बुधबार, २० मङ्सिर २०८०, १० : ५९
काठमाडौँ । पुसको पहिलो हप्ता काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले(राप्रपा)ले केन्द्रीय सम्पादन समितिको बैठक बोलाएको छ ।
बुधवार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा केन्द्रीय समितिको एजेन्डा तय गर्नुको साथै, समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल हुने प्रवक्ता प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
राप्रपाले थप कार्यक्रम बनाउनका लागि पुस १, २ र ३ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको विकल्प खोज्दै केयूकेएल : शिवपुरीको बागमती नदीबाट थप पानी ल्याउने योजना
-
दोष प्रमाणित नभएसम्म अग्रिम जमानतको व्यवस्था गर्न उद्योगीहरूको माग, प्रधानमन्त्रीद्वारा ऐक्यबद्धता
-
मोटरसाइकल चोरेर डान्स बारमा मस्ती
-
जब मेस्सी मैदानमै रोए
-
अमेरिकाले इरानी तेलमाथि पुनः प्रतिबन्ध लगाउनुको अर्थ के हो ?
-
‘मेस्सीले कहिल्यै नभुलिने एउटा ऐतिहासिक क्षण उपहार दिए’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण