शाही युवा शक्तिका अध्यक्ष खड्का रिहा
बिहीबार, २१ मङ्सिर २०८०, २१ : ३९
काठमाडौँ । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहितका युवाहरु रिहा भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका खड्कालगायत बिहीबार रिहा भएका हुन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई रिहा गर्न आदेश दिएका हुन् । रिहा हुनेहरुमा शतिष राजावादी, आभाष खड्का र गोकर्ण शाहीसमेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण