काठमाडौँ । शनिवार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले काठमाडौँमा चौथो ‘प्राइड परेड’ निकालेका छन्।
‘चौथो पारलैङ्गिक गौरव यात्रा’ नाम दिइएको सो यात्रा काठमाडौँको शान्ति बाटिकाबाट सुरु भई नारायणचौर पुगेको थियो । नेपालमा हरेक वर्ष प्राइड परेड आयोजना गर्ने गरिए पनि पारलैङ्गिकले पनि छुट्टै गौरव यात्रा आयोजना गर्छन् । हेर्नुहोस् तस्बिरहरू :
_EYFV1XrFCx.jpg)
_AaxfYAmafu.jpg)
_b95AVCYxHr.jpg)
_8AS1XaMtrQ.jpg)
_jZo98k9S61.jpg)
_jHbGyvCDrA.jpg)
_fzhTHwlK1E.jpg)
_o6grY9NVB3.jpg)
_xlIp5AlPBh.jpg)
_qZywyvxk8y.jpg)
_E3LEf4IC2r.jpg)
_2m638wJ9hr.jpg)
_s4fI2R2DwP.jpg)
_Ey4hV7ATra.jpg)
_c0x1y5vZSq.jpg)
_x5mgLpz3Fx.jpg)
_FzLhN4MpbQ.jpg)
_fZoHvxkpmB.jpg)
_DO23GuPktK.jpg)
प्रतिक्रिया