एसीसी यू–१९ एसिया कप
सात रन बनाउँदै आउट भए ओपनर अर्जुन
मङ्गलबार, २६ मङ्सिर २०८०, १२ : ०१
काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रूपमा ओपनर ब्याट्सम्यान अर्जुन कुमाल आउट भएका हुन् । उनी २२ बलमा सात रन बनाउँदै पेभेलियन फर्किए ।
उनलाई भारतीय बलर आराध्य शुक्लाले मुसिर अहमदद्वारा क्याच गराएका हुन् । अर्जुन आउट हुँदा नेपालले ७।३ ओभरमा १७ रन बनाएको छ । त्यसमध्ये सात रन अतिरिक्त रूपमा प्राप्त भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण