फोटोफिचर
तस्बिरमा हेर्नुहोस् त्रिविको दीक्षान्त समारोह
सोमबार, ०२ पुस २०८०, १२ : ३६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोह गरेको छ । दशरथ रङ्गशालामा आयोजना राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दीक्षान्त समारोह गरिएको हो ।
यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित भएको त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले बताए । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित भएका हुन् ।










_YMntWHf9eY.jpg)
_BjPcD5YRt9.jpg)
_fiGGxrXlKo.jpg)
_r0GcUxprNd.jpg)
_5R8pzcuVsg.jpg)
_pdjSb16LFQ.jpg)
_vYqsiJ0dc1.jpg)
_hXOREWqZZH.jpg)
_ie4WR3ZJTR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण