धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय परिसरमा छैटौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमार्फत शिक्षा, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ, कृषि विज्ञान तथा विज्ञान तथा प्रविधि गरी ६ वटा...