नेपाल सम्वत् उल्लेख गर्न जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशन
मङ्गलबार, ०२ माघ २०८०, ०९ : ०९
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले नेपाली सम्वत् उल्लेख गर्न जिल्ला स्थित सबै सरकारी निकायहरूलाई निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालयले सोमवार एक सूचना जारी गर्दै गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत पुस २६ गतेको पत्र अनुसार जिल्लाको सबै १८ वटै स्थानीय तह र सबै सरकारी कार्यालयले नेपाल सम्वत् लेख्न निर्देशन दिएको हो।
२०८० माघ १ गते देखि ती निकायहरूले विक्रम सम्वत् लेखिने पत्रहरूमा नेपाल सम्वत् समेत उल्लेख गर्न व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृत मणि भूषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
_6oobgprCDe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण