जात्रा
लगनमा पचली भैरवको बाह्र वर्षे जात्रा, तस्बिरहरू
शनिबार, ०६ माघ २०८०, १६ : ४९
काठमाडौँ । हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्रा आज लगनमा नाचिएको छ। सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने ‘श्री पचली भैरवको खड्ग सिद्धी नाच’ यानिकी नेपाल भाषामा यसलाई गथु प्याखँ भनिन्छ ।
१२ वर्ष खड्ग सिद्ध जात्राको क्रममा श्री भैरवले काष्ठमण्डप छेवैको भुतिसतलमा बसेर राजासँग खड्ग साट्ने परम्परा रहिआएकोमा अहिले यो क्रम भने भगं भएको छ । अबको एक वर्षसम्म चल्ने यो खड्ग सिद्ध जात्रा वि.सं. २०८१ सालको भलभल अष्टमीका दिन यो नाच समापन हुन्छ । नाच समापन भएपछि नाचका पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाइने संस्कृतिका जानकारको भनाइ छ ।
_GtsLiDmNtf.jpg)
_xEJ2ZE3ebQ.jpg)
_VPybr4J5F0.jpg)
_poGWbFGSeY.jpg)
_RIOoFWZ6Az.jpg)
_3eaFFEDkId.jpg)
_WWUoLyd9AN.jpg)
_F7IlYAOKIK.jpg)
_PxiFtoKX8C.jpg)
_lVL57koX6V.jpg)
_vbOhrISIEM.jpg)
_hNrs9o3auw.jpg)
_DM6Bf0uOhk.jpg)
_niOI05bAop.jpg)
_GRTD1ocuQj.jpg)
_2GUbo0F8s7.jpg)
_T0GAJfT5EO.jpg)
_5C4pHDZZML.jpg)
_6oxPcQwRqA.jpg)
_B5KNlKofEJ.jpg)
_mxC9qHstaF.jpg)
_Z4AO0t9mro.jpg)
_mx8yjaTzVx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण