फोटोफिचर
पाटनमा १२ वर्षे शिकाली जात्राको नाच प्रदर्शन (तस्बिरहरू)
शुक्रबार, १९ माघ २०८०, १३ : ४०
ललितपुर । ललितपुरको पाटनमा रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्राको नाच प्रदर्शन गरिएको छ । शुक्रवार पाटनमा सो जात्राको अन्तिम नाच प्रदर्शन गरिएको हो । पाटनका विभिन्न स्थानमा प्रदर्शन गरिएपछि माघ २० गते यो जात्रा खोकना फर्कने छ । त्यसलगत्तै जात्रा चन्द्रागिरि र काठमाडौँकाे वसन्तपुरमा लगिने छ ।
यो जात्रा काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवाः बस्ती खोकनामा मनाइने चलन छ । सो बस्तीमा हरेक १२ वर्षमा मनाइने यो जात्रा खोकना बाहिर पनि मनाइने चलन छ । सोही क्रममा मङ्सिर १३ गते खोकनाबाट सानो खोकना हुँदै बाहिरिएको यो जात्रा शुक्रवार पाटनमा देखाइएको हो ।
_5wpFuBh3qr.jpg)
_C8DAdnpmHg.jpg)
_U7VIcgFqj8.jpg)
_QBUmstRj8t.jpg)
_IMZn4x3x5T.jpg)
_GG9MmjPeQp.jpg)
_A9vjTFu6KD.jpg)
_pb8TdSZJve.jpg)
_wxqNtn7KhE.jpg)
_qTqoIPHAVq.jpg)
_jBYfOv1Vz0.jpg)
_kP3mUuspU8.jpg)
_8M9xR6WLvl.jpg)
_EMcTdC6hvo.jpg)
_gAA5d3axY9.jpg)
_EmI3TboVwA.jpg)
_vnlnQV90Yx.jpg)
_uQczOH3Sy2.jpg)
_EU1MBs3QPP.jpg)
_ROXZdPGDy1.jpg)
_iIIXalBTr1.jpg)
_I0nFkWtcnQ.jpg)
_u43cVUulpX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण