शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

भ्रष्टाचारको विरोध गर्दै आम जनता पार्टीको र्‍याली (तस्बिरहरु)

शनिबार, २० माघ २०८०, १४ : ०४
शनिबार, २० माघ २०८०

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौँमा मोटरसाइकल -याली प्रदर्शन गरिएको छ । शनिबार सो संंगठनले  देशमा भ्रष्टाचार र सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशत लुटकारी व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।  

कुपण्डोलबाट मोटरसाइकल -याली त्रिपुरेश्वर हुँदै रत्नपार्क भद्रकालीमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सो पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।

aam-janata-party (1)aam-janata-party (2)aam-janata-party (3)aam-janata-party (4)aam-janata-party (5)aam-janata-party (6)aam-janata-party (7)aam-janata-party (8)aam-janata-party (9)aam-janata-party (10)aam-janata-party (11)aam-janata-party (12)aam-janata-party (13)aam-janata-party (14)aam-janata-party (15)aam-janata-party (16)aam-janata-party (17)aam-janata-party (18)aam-janata-party (19)aam-janata-party (20)aam-janata-party (21)aam-janata-party (22)aam-janata-party (23)aam-janata-party (24)aam-janata-party (25)aam-janata-party (26)aam-janata-party (27)-001

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप