बजेटको सिलिङ बढ्छ : प्रधानमन्त्री
सोमबार, २९ माघ २०८०, १२ : २२
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक बर्षको बजेट सिलिङ बढ्ने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘बजेटको सिलिङ घट्ने होइन, यसबर्ष अझ बढ्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले जतिसुकै आर्थिक चुनौति र जटिलता भएपनि बजेटको सिलिङ बढ्ने बताएका हुन् । ‘मैले आजै राष्ट्रिय योजना आयोगसँग छलफल पनि गरेको छु । छलफलका क्रममा पनि बजेट सिलिङ घट्ने होइन बढ्ने नै देखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण