काठमाडौँ । नेकपा एमालेका नेताहरू र कलाकारहरूबिच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको छ । सोमबार अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित खेल मैदानमा सो खेल आयोजना गरिएको हो ।
नेताहरूको टोलीको नेतृत्व उपमहासचिव प्रदीप ज्ञवाली र कलाकार टोलीको नेतृत्व अभिनेता धिरेन शाक्यले गरेका थिए । फुटबल खेलमा सचिव गोकर्ण विष्ट, नेताहरू अग्नि खरेल, महेश बस्नेत, युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे लगायत सहभागी थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बल दिएर खेलको उद्घाटन गरेका थिए ।
_o2WQCgdUJf.jpg)
_cMW9ED5Vrh.jpg)
_OCLqoRfquD.jpg)
_hXzejke1iH.jpg)
_RC7HQPuokN.jpg)
_5KpW7bnXhn.jpg)
_oFRCJpdXgO.jpg)
_EOsl4D5XtZ.jpg)
_rSFibBFVsr.jpg)
_RTuInA1LTE.jpg)
_iZbkSpiFo3.jpg)
_U6sQk0mQiX.jpg)
_oU3J25nycr.jpg)
_OKjOcp5pgN.jpg)
_8XPTPovD1N.jpg)
_EyacYaHu9e.jpg)
_gwZUk4SH4K.jpg)
_1tdWX8QaQO.jpg)
_RGs2f3OyZz.jpg)
_MaNL9GsxRb.jpg)
_niL09ASLA9.jpg)
_VeGaAlHSjZ.jpg)
प्रतिक्रिया