सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् ललितपुर महानगर प्रहरीको दीक्षान्त

तस्बिरमा हेर्नुहोस् ललितपुर महानगर प्रहरीको दीक्षान्त

बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । ललितपुर महानगर प्रहरीको दीक्षान्त गरिएको छ । ललितपुर महानगरले थप गरेका ५९ जना नगरप्रहरीलाई तालिमपछि बुधबार दीक्षित गरिएको हो । नयाँ प्रहरी थप गरेसँगै ललितपुर महानगरपालिकामा १२३ जना नगरप्रहरी भएका छन् ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया