फोटोफिचर
यस्तो छ कांग्रेस महासमिति बैठकस्थल, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०६ फागुन २०८०, १४ : ३७
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेमा ललितपुरको गोदावरीमा हुदैछ । महासमिति बैठकको आवश्यक तयारी पुरा भएको कांग्रेसले जनाएको छ । गोदावरी सनराइज सम्मेलन केन्द्रमा भोलि कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।
स्वागत मूल ब्यानरको बायाँतिर कांग्रेसका संस्थापक नेता बीपी कोइराला र दायाँतिर सभापति शेरबहादुर देउवाको तस्बिर अंकित राखिएको छ । उपत्यकाको सडकका दायाँ बायाँ, रिङरोड र विशेष गरि सातदोबाटोदेखि कार्यक्रम स्थल गोदावरीसम्म पार्टीको झन्डा राखिएको छ ।
कांग्रेसले महासमितिमा सहभागीहरूको लागि फोटो लिन आकर्षक स्थानमा सेल्फी पोइन्ट बताएको छ । कांग्रेस महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी हुने छन् भने पार्टीका नीति, सांगाठनिक, समसामयिक राजनीतिक र आर्थिक नीतिबारे छलफल हुने छ ।
_zGTr6Fgs4H.jpg)
1_qa88mPVK2F.jpg)
_lU8NGya3FS.jpg)
_JoMsc51TVK.jpg)
_7VyEYXPfmr.jpg)
_sRLmC2MiaM.jpg)
_Whv8gcpc5n.jpg)
_CPkI2C2DnL.jpg)
_JN1t8t0dZg.jpg)
_vvYbLY3P1A.jpg)
_tQaimxXV4K.jpg)
_CDwoKfhZ5B.jpg)
_35kiJXekoX.jpg)
_io0ors7Bgu.jpg)
_17Qzv6m9MD.jpg)
_hOMY3iDkaJ.jpg)
_Py7TDSbgqG.jpg)
_hgo4dwbRPK.jpg)
_lM0gfKfJ4I.jpg)
_JidfKswa1q.jpg)
_d0TXOgx76o.jpg)
_hUAmuf9lPj.jpg)
_TXVGzSNI52.jpg)
_eNWLnvcEgd.jpg)
_LZfteS2vWX.jpg)
_CmgEGZxynG.jpg)
_RI4wBDJnWW.jpg)
_p0jP8ptlOK.jpg)
_UAG2zfJL8U.jpg)
_vyB1jN1oel.jpg)
_heZAM9KbZg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण