शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

काठमाडौँमा हिउँदे झरी, तस्बिरमा हेर्नुहोस्

बिहीबार, १० फागुन २०८०, १८ : ००
बिहीबार, १० फागुन २०८०

काठमाडौँ ।  बिहीबार काठमाडौँ उपत्यकासहित देशभर वर्षा तथा हिमपात भएको छ । काठमाडौँमा यो हिउँदको पहिलो वर्षा भएको हो ।  

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण उपत्यकासहित  देशभरको मौसम बदली रहेको र शनिबारदेखि मौसममा सुधार देखिने अनुमान गरिएको छ । 
हेरौं तस्बिरहरु : 

ktm-barsa (1)ktm-barsa (2)ktm-barsa (3)ktm-barsa (4)ktm-barsa (5)ktm-barsa (6)ktm-barsa (7)ktm-barsa (8)ktm-barsa (9)ktm-barsa (10)ktm-barsa (11)ktm-barsa (13)ktm-barsa (14)ktm-barsa (15)ktm-barsa (16)ktm-barsa (17)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप