फोटोफिचर
रुसमा ज्यान गुमाएका नेपालीहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन (तस्बिरहरू)
शनिबार, १२ फागुन २०८०, १९ : १५
काठमाडौँ । शनिवार रुसमा रुसमा ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ । ज्यान गुमाएका व्यक्तिका परिवारजनले पशुपति भश्मेश्वरघाटमा द्विप प्रज्वलन गरेका हुन् ।
रुसी सेनामा कार्यरत १२ जना भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ । सरकारले भने हालसम्म १० जनाको मात्रै आधिकारिता पुष्टि गरेको छ । तीबाहेक अन्य नेपालीको पनि मृत्यु भएको अनुमान गरिएको छ । उनीहरूको रुसमै अन्त्येष्टि गरिँदै आएको छ । शवको अन्त्येष्टि गरिए पनि अस्तु भने नेपाल पठाउन गरिएको छ ।
यता रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् ।
हेरौँ तस्बिरहरू :
_0F82R5lDrm.jpg)
_YlOABWL19E.jpg)
_2F67oKc4hw.jpg)
_6TXE8TeDPp.jpg)
_4OokEoNzt0.jpg)
_2x3VGavo01.jpg)
_6p9Lj3oNgK.jpg)
_szHSl3xFxv.jpg)
_mgIiqOllfb.jpg)
_AAs3dLUKtt.jpg)
_ZjIwfB295M.jpg)
_wfjj3bcD06.jpg)
_LYLORSlyAB.jpg)
_b5vyAW04Wu.jpg)
_5lhNLz6Xjf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण