फोटोफिचर
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएलगत्तै संसद् भवनभित्र जे देखियो (तस्बिरहरू)
बुधबार, ३० फागुन २०८०, १६ : १४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । बुधवार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा उनको सत्ता गठबन्धन ६ दल र प्रभु साह सहित तीन स्वतन्त्र सांसदको तर्फबाट १५७ मत पाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएलगत्तै संसद् भवनमा उनलाई विभिन्न राजनीतिक दलका नेता र सांसदहरूले बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएलगत्तै संसद् भवनभित्र देखिएका तस्बिरहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।
हेर्नुहोस् तस्बिरहरु :
_o5NY8q69U6.jpg)
_z668FtIJ8S.jpg)
_i2TSa68ZP2.jpg)
_fkhAdePzoP.jpg)
_0jfF0twlOY.jpg)
_psJq51hqCR.jpg)
_gERYEsfiY2.jpg)
_j2zRlJKdef.jpg)
_GHfMfbVnck.jpg)
_3wSAm0b0ed.jpg)
_VZq5DfpcdJ.jpg)
_M5azVUaJFo.jpg)
_mc0lP4aTnc.jpg)
_BwHfb5Z0ib.jpg)
_mWuoPQOHc6.jpg)
_u8mXdRnBvu.jpg)
_y3qPejuBhB.jpg)
_0xhSUhUalV.jpg)
_qzSv4X5edi.jpg)
_zyRe4V5Vej.jpg)
_FZAP3jvQ4b.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण