संसद् बैठक
प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु
बिहीबार, ०१ चैत २०८०, १५ : ०९
काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको छ ।
पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले फागुन १४ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) पेस गरेका थिए । सोही विधेयकमाथि बिहीबार बसेको संसद्को बैठकमा छलफल सुरु भएको हो ।
नेपाली काँग्रेस नेतृत्वमा बनेको सत्ता गठबन्धन फुटेसँगै नयाँ सत्ता समीकरणले डा.महतले प्रस्तुत गरेको विनियोजन विधेयक के हुने हो भन्ने यकिन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण