सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ब्युटिफुल इन्डियाज २०२४’ : ग्ल्यामरस लुक्समा यस्ता देखिए बलिउड सेलिब्रेटी

बुधबार, ०७ चैत २०८०, १७ : ५८
बुधबार, ०७ चैत २०८०

मुम्बई । मुम्बई सहरमा गत राती ‘ब्युटिफुल इन्डियाज २०२४’ नामक कार्यक्रममा आयोजना भयो । जसमा बलिउडका थुप्रै ग्ल्यामरस अभिनेत्रीको सहभागिता रहेको थियो । 

कार्यक्रममा अभिनेत्री श्रद्धा कपुर निकै सुन्दर आउटफिटमा देखिएकी थिइन् । धेरैले उनको आउटफिट र सुन्दरताको तारिफ गरे ।

उक्त अवसरमा माधुरी दीक्षित प्रिन्सेस लुक्समा देखिएकी थिइन् । उनको अलवा अनन्य पाण्डे, तमन्न भाटिया, टाइगर श्राप, शिल्पा शेट्टी र कार्तिक आर्यनसहित थुप्रै सेलिब्रेटी देखिएका थिए । यस्तो छ ‘ब्युटीफुल  इन्डियाज’मा सेलिब्रेटीको ग्ल्यामर लुक्स ।

671095481223

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप