लुम्बिनी प्रदेश सभामा राप्रपा र लोसपा सांसद अनुपस्थित
शुक्रबार, ३० चैत २०८०, १५ : ५५
बुटवल । लुम्बिनी प्रदेशसभा बैठकमा राप्रपा र लोसपाका सांसदहरु अनुपस्थित भएका छन् । शुक्रबार प्रदेश सभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले विश्वासको मतको प्रस्ताव पेस गरेका छन् । सो पार्टीको तटस्थ बस्ने रणनीति अनुसार आफूहरू बैठकमा अनुपस्थित भएको राप्रपा संसदीय दलका नेता आसिस चौधरीले बताए ।
राप्रपाका लुम्बिनी प्रदेशमा ३ जना सांसद छन् । यस्तै लोसपाका सांसद पनि बैठकमा उपस्थित भएका छैनन् । लोसपाका ३ जना सांसद रहेका छन् । लोसपा यसअघि नेपाली कांग्रेसको सरकारमा सहभागी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण