अभिनाषले लिए मलेसियाको दोस्रो विकेट
शुक्रबार, ३० चैत २०८०, १७ : ३८
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा नेपालले मलेसियाको दोस्रो विकेट लिएको छ । मलेसियाको दोस्रो विकेट अभिनाष बोहराले लिएका हुन् । उनले मेलियाका तेस्रो नम्बरका ब्याट्सम्यान श्रविन मुनियान्डीलाई बोल्ड गरेका हुन् ।
पेभेलियन फर्किनुअघि श्रविनले ४१ रन बनाए । उनले केवल ३३ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए । १६.१ ओभरमा श्रविन आउट हुँदा मलेसियाले एक सय १७ रन बनाइसकेको छ । मलेसियाले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण