सहकारी प्रकरण
सप्रिम सहकारी प्रकरण : शुक्रबार आदेश आउने
बिहीबार, ०६ वैशाख २०८१, १९ : ०२
बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस जारी छ । जिल्ला अदालत रुपन्देहीमा बिहीबार प्रतिवादीको तर्फबाट ७ जना अधिवक्ताहरूले बहस गरेका हुन् ।
न्यायाधीश डा प्रकाश उप्रेतीको इजालालमा बिहीबार ४ जनाको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ।
अधिवक्ताहरू जोख बहादुर खत्री (विक्रम), बाबुराम पाण्डेय, शिव गौडल, कृष्ण पोखरेल, हेमराज पन्तलगायत ७ जनाले बहस गरेका हुन् ।
अझै ४ जना अभिवक्ताहरूको बहस गर्न बाँकी रहेको छ । उनीहरूले शुक्रबार बहस गर्ने जिल्ला अदालत रुपन्देहीले जनाएको छ । त्यसपछि शुक्रबार नै आदेश आउने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण