मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
सातु र सर्बत खाएर अक्षय तृतीय मनाइयो (तस्बिरहरू)
अक्षय तृतीया

सातु र सर्बत खाएर अक्षय तृतीय मनाइयो (तस्बिरहरू)

शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । शुक्रबार वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्बत पानी दान गरी यो पर्व मनाइएको छ । शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले सर्बत र जौको सातु खाने पर्वको रूपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । 

तस्बिरहरू : नेपाल फोटो/लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया