संसद्
बैठक स्थगितपछि सभामुख र प्रमुख सचेतक छलफलमा
शुक्रबार, २८ वैशाख २०८१, १७ : २७
काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएपछि सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेकतबिच छलफल भइरहेको छ । दिउँसो ४ बजे बसेको बैठक कांग्रेसको अवरोधपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका थिए ।
संसद्को अवरोध खुलाउँनका लागि नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा सभामुख र प्रमुख सचेतकबिच छलफल भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण