आलोकनगरमा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक
शनिबार, २९ वैशाख २०८१, १५ : १२
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १७ औं स्थायी कमिटी बैठक जारी छ । तोकिएको समयभन्दा केही ढिलोगरी बैठक सुरू भएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बसिरहेको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको नेकपा एसको केन्द्रीय प्रचार विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण