सरकारसँगको सहमति पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । सरकारले गरेका सहमतिहरूको पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले राजधानीमा प्रदर्शन गरेका छन् । गत वर्ष महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तनहुँको म्याग्दे गाउँपालिका–७ का दीपक भण्डारीसँग सामुदायिक सहायता सेवा सुरुवात गर्ने भनी गरेको सहमति पालना नगरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
_cb7yzHYhOE.jpg)
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ । सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने सहमति भएको थियो । कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेस गरी कार्यान्वयनमा लैजाने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।
_l1S3ealzDl.jpg)
त्यसको कार्यान्वयनका लागि आवश्यक मापदण्ड र कार्यक्रम बनाउन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा ३ सदस्यीय समितिसमेत गठन गरिएको थियो ।
समितिमा राष्ट्रिय अपाङ्ग महासङ्घका नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र तनहुँ म्याग्देका दीपक भण्डारी सदस्य थिए ।
_zSfKQYm5pB.jpg)
_R4y8l7FdZQ.jpg)
_x1D6Sw1IWU.jpg)
_8ivw7pv63l.jpg)
_jGsvT0xZ0x.jpg)
_rhyvxnYLqn.jpg)
_K0VxgpzKy3.jpg)
_0LFwlIxWFz.jpg)
_z2zRpbqosx.jpg)
_95T44LclFR.jpg)
_nEyGrs9ZYZ.jpg)
_WM3bIaRa4h.jpg)
_km6aDHMJds.jpg)
_N9aajgNftm.jpg)
_jN7Q4A5gMB.jpg)
_zyy1bnzYeh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण