गर्मी बढेपछि रौतहटमा विद्यालय बन्द
बुधबार, १६ जेठ २०८१, १९ : २८
रौतहट । गर्मी बढेपछि रौतहटमा विद्यालय बन्द गरिएका छन् । लगातार गर्मी बढेपछि रौतहटमा सामुदायिक तथा निजी विद्यालय बन्द गरिएका हुन् ।
अत्यधिक गर्मी बढेपछि विद्यालयमा विद्यार्थी समेत आउन छाडेपछि २ दिनका लागि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जनाएको छ । तर जिल्लामा रहेका केही निजी विद्यालय भने सञ्चालन रहेका छन् ।
गर्मीले छात्रछात्राहरू कक्षा कोठामै मुर्छित हुन थाले पछि इकाईले जिल्लाका ८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयलाई वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न परिपत्र गरेको थियो ।
त्यसपछि पालिकाहरूले विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण