मधेस सरकारको नीति तथा कार्यक्रम वाचन सुरु
मङ्गलबार, २९ जेठ २०८१, १९ : १७
जनकपुर । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन सुरु भएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन सुरु गरेकी हुन् ।
प्रदेश सरकारले १ असारमा बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान छ । त्यही व्यवस्था अनुसार प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण