बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् काठमाडौँका रङ्गिन भित्ता
फेरिएको काठमाडौँ

तस्बिरमा हेर्नुहोस् काठमाडौँका रङ्गिन भित्ता

शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । कुनै समय काठमाडौँका भित्तामा राजनैतिक दलको नाराले पोतिएको हुन्थ्यो । तर अहिले ती भित्ताहरू विभिन्न कला आकृतिले रङ्गिएका छन् । 

काठमाडौँ महानगरपालिकाले काठमाडौँका मुख्य स्थानहरू सुन्धारा, राष्ट्रिय सभा गृह र वाल्मीकि क्याम्पसको भित्तामा काठमाडौँका सांस्कृतिक धरोहर र सम्पदाहरू झल्किने आकृतिले रङ्गाएको छ । यसले संस्कृति प्रवर्द्धनका साथै काठमाडौँका भित्तालाई फोहोरबाट बचाएको छ भने सुन्दरता पनि थपिदिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया