मधेस प्रदेश
मधेस प्रदेश मन्त्रिपरिषद्ले गर्यो बजेट स्वीकृत
शनिबार, ०१ असार २०८१, १९ : २८
वीरगन्ज । मधेस सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न स्वीकृति दिएको छ । सदनमा बजेट प्रस्तुत गर्नु अघि स्वीकृति दिनुपर्ने नीतिअनुरूप साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको हो ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको बजेट मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रदेशका मन्त्री युवराज भट्टराई (समीर) ले जानकारी दिए ।
उनका अनुसार अब केही बेरमै सो बजेटलाई प्रदेशसभामा प्रस्तुत गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण