निर्धारित समयभन्दा २ घण्टा ढिला गरी बागमती प्रदेशसभा सुरु
बिहीबार, ०६ असार २०८१, १३ : ३९
हेटौँडा । बागमती प्रदेशसभा बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी सुरु भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथि छलफलका लागि बिहान ११ बजे आह्वान गरिएको बैठक १ बजे सुरु भएको हो ।
बैठक सुरु हुन लगत्तै प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध गरेका छन् । प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले बजेट सन्तुलित नभएको र बजेटमा त्रुटि भएको भन्दै विरोध गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण