बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश सभा : सत्तापक्षका सांसद भन्छन्– ‘बजेट निर्माणमा मन्त्रीहरूको स्वेच्छाचारिता भयो’

मकवानपुर। बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजित बजेटमाथिको छलफल आलोचनात्मक बन्दै गएको छ ।  प्रदेश सरकार गत असार १ गते संसद्‌मा प्रस्तुत गरेको ६६ अर्ब ९३ करोड ३३ लाख ३३...