वीरगन्ज महानगरपालिकाको १५ औँ नगरसभा सुरु
शनिबार, ०८ असार २०८१, १३ : ०३
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको १५ औँ नगरसभा सुरु भएको छ । शनिवार वीरगन्ज पार्टी प्यालेसमा महानगरपालिकाको १५ औँ नगरसभा सुरु भएको हो ।
नगर सभामा महानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । नीति तथा कार्यक्रम नगरसभाबाट पास भइसकेपछि बजेटको रूपमा प्रस्तुत गरिनेछ । उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि बजेट प्रस्तुत गर्नेछन् ।
महानगरले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब ३ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको महानगर स्रोतले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण