वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ४ अर्ब ४२ करोड ३४ लाख ९६ हजार बराबरको बजेट विनियोजन गरेको छ । महानगरले बुधबार नयाँ बजेट ल्याएको हो...